सर्वसाधारण उपभोक्ताहरुको स्वास्थ्य सुविधा र आर्थिक हित कायम गर्ने उद्देश्यले क्रियाशिल  रहेका विभिन्न किराना तथा खाद्य व्यवसायी हरुका विचमा भातृत्व, एकता तथा सुमधुर सम्बन्ध कायम राख्दै व्यवसायिक तथा पेशागत हक हितको संरक्षण र सम्बर्द्धन गर्ने र प्रचलित नेपाल कानुन ऐन, नियम, निति कार्यक्रम हरुको पालना गर्दै स्वदेशी उद्योगवाट उत्पादित खाद्य वस्तु हरुलाई प्रोत्साहन गरी व्यापारिक क्षेत्रमा देखिएका एकाधिकार, अनुचित व्यापारिक क्रियाकलाप द्वारा मूल्य बृद्धि, झुठ्ठा तथा भ्रमातक प्रचार प्रसार जस्ता विकृति हरुलाई निस्तेज पारी सुरक्षित तथा गुणस्तर युक्त उपभोग्य वस्तु तथा सेवाको विक्री वितरण गर्दै आन्तरिक कोष समेत खडागरी समाजिक कार्यमा परिचालन द्वारा सामुदायिक हितमा क्रियाशिल रहने उद्देश्य का साथ नेपालगंज किराना तथा खाद्य व्यवसायी संघ को बिधान २०६३  जारी गारिएको छ |

Copyright © 2025 All Rights Reserved.

Powered by
Ninja Infosys